यूरोप टुरपछि शक्तिले क्रिकेट खेलबाट सन्यास लिने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सिनियर क्रिकेटर शक्ति गौचनले संन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एक दिवसीय खेल अगस्टमा नेदरल्याण्डसँग खेलेपछि सन्यास लिने घोषणा गरेका हुन् । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा गौचनले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ । … Continue reading यूरोप टुरपछि शक्तिले क्रिकेट खेलबाट सन्यास लिने